काठमाडौँ । लोक सेवा आयोगले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको विभिन्न पदको नतिजा प्रकाशन गरेको छ ।
शनिवार काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार कम्पनीको विभिन्न पदको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको विज्ञापन नम्बर ४६, ४७ र ६४/०८१-८२ (आ.प्र. खुला र अपांग), तह ५ का विभिन्न सेवा, समूह र पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सुची :









