२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गायक बाबुल गिरीलाई प्रहरी सोधपुछका लागि बोलाइयो

अ+ अ-

काठमाडौँ । गायक तथा संगीतकार बाबुल गिरीलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ। शनिबार दिउँसो उनको अनामनगरस्थित स्टुडिओमा एक युवतीले आत्मदाहको प्रयास गरेकी थिइन्।

सोही घटनाबारे बुझ्न गिरीलाई आइतबार जिल्ला प्रहरी परिसरमा बोलाइएको  हो । शनिबार नितु पौडेलले बाबुल गिरीको स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन्। त्यस क्रममा उनलाई बचाउने प्रयास गर्दा गिरी पनि घाइते भएका थिए। त्यहाँबाट उद्धार गरिएकी युवतीको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।

नीतुको अवस्था गम्भीर रहेको बुझिएको छ । हातखुट्टामा सामान्य जलन भएका बाबुल भने हिजै डिस्चार्ज भएका छन् । डिस्चार्ज लगत्तै उनलाई प्रहरीले सोधपुछका लागि बोलाइएको हो।