२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्च मनोबलका साथ काममा लाग्न कार्यकर्तालाई आग्रह

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले उच्च मनोबलका साथ पार्टी काममा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

मंगलबार झापाको बिर्तामोडस्थित क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनपछि संविधान र लोकतान्त्रिक उपलब्धिको रक्षा एमालेले नै गर्नु पर्ने पनि बताए ।

अहिलेको सरकार असंवैधानिक रहेको दाबी गर्दै उनले जनताको बीचमा गएर सिर्जना गरिएका भ्रम चिर्न जरुरी रहेको उनको भनाइ छ ।

निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका दाहालले आफूले उक्त मन्त्रालयको कार्यक्षेत्रमा सुधारको काम सुरु गरेको पनि बताए ।

हिंसा र अपराध संरक्षण गर्ने काम अहिलेको सरकारले गर्न सक्ने भन्दै उनले त्यस्ता काममा संलग्नलाई कारबाही गर्नु पर्ने बताए ।

भेटमा एमाले झापा अध्यक्ष प्रेम गिरीले २३ र २४ भदौको आगजनी र तोडफोडमा एमालेलाई मुख्य निशाना बनाइएको बताए ।