२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेनजी आन्दोलनका क्रममा प्रहरी हत्या आरोपमा थप एक जना पक्राउ

अ+ अ-

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा महाराजगञ्जका प्रहरी हत्यामा संलग्न आरोपमा अर्का एक जना अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखा जिल्ला घर भएका हाल काठमाडौँ धुम्बाराहीका बस्दै आएको २१ वर्षीय सोमबहादुर गुरुङ रहेका छन् ।

प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको ज्यान जाने गरी कुटपिट गर्ने गुरुङलाई  सोमबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

सोही घटनासँग सम्बन्धी दुई अभियुक्त पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । काभ्रेको रोशी गाउँपालिका-९ राजबास घर भई काठमाडौँको बालुवाटारमा डेरा गरी बस्ने वर्ष २८ का युवराज क्याप्छाकी र मकवानपुरस्थित थाहा नगरपालिका-७ बतासे घर भई काठमाडौँको चन्द्रागिरीमा डेरा गरी बस्ने २१ वर्षीय सोनाम भन्ने बुद्धिमान थिङ कारागार चलान भएको प्रहरीले जनाएको छ । 

गुरुङलाई अहिले जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ ।