२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डुंगा दुर्घटना हुँदा ४० जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । ट्युनिसियामा एक डुंगा दुर्घटना हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार, ट्युनिसियाको सालाक्टा गाउँबाट छुटेको डुंगा केहीबेरमै पल्टिएको थियो । त्यसमा सवार ९ महिला, १९ पुरुष र पाँच वर्ष मुनिका १२ बालबालिकाको मृत्यु भएको छ । उनीहरु अफ्रिकी मुलुकका रहेको बताइएको छ ।

उत्तरी अफ्रिकामा शरणार्थी र आश्रय खोज्ने व्यक्तिहरूको अवस्था बिग्रिँदै गएकाले धेरै परिवारहरू जोखिमपूर्ण यात्रामा निस्किरहेका बेला यो दुर्घटना भएको हो ।

नजिकै रहेको एक माछा मार्ने डुंगाबाट सूचना प्राप्त भएपछि ३० जनालाई जिउँदै उद्धार गरिएको थियो । उद्धार भएका मानिसहरूमा क्यामरून, आइभरी कोस्ट र गिनीका नागरिकहरु छन् ।

आईओएमका अनुसार यो दुर्घटना यस वर्ष उत्तरी अफ्रिकी तटमा भएका सबैभन्दा घातक समुद्री घटनामध्ये एक हो ।

‘यो दुर्घटनाले मध्य भूमध्यसागरीय मार्गमा थप जनधनको क्षति रोक्नका लागि तत्काल समन्वित कार्यको आवश्यकता देखाएको छ,’ आईओएमले भनेको छ ।