२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाद्वारा एक वर्षमा ४२ नाल हतियार, पासो र ४ हजार घरेलु हतियार बरामद

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले एक वर्षको अवधिमा निकुञ्ज गस्ती गर्ने क्रममा ठुलो मात्रामा घरेलु हातहतियारदेखि बन्दुकसम्म बरामद गरेको छ ।

पछिल्लो एक वर्षको अवधिमा सेनाले निकुञ्ज तथा वन्यजन्तु आरक्षहरूबाट ४२ थान विभिन्न प्रकारका बन्दुकहरू बरामद गरेको छ ।

त्यसैगरी १ हजार ९ सय ७६ वटा जाल तथा पासो पनि निकुञ्ज तथा आरक्षहरूबाट बरामद गरिएको नेपाली सेनाले बताएको छ । यही अवधिमा १ हजार ९ सय ६५ थान विभिन्न प्रकारका घरेलु हातहतियार पनि बरामद भएका छन् ।

सिकार गर्न प्रयोग गरिएका सवारी साधनहरू पनि ठुलो मात्रामा सेनाले नियन्त्रणमा लिएको छ । चार पाङ्ग्रे र दुई पाङ्ग्रे गरेर ३ सय ६५ वटा सवारी साधनहरू सेनाले नियन्त्रणमा लिएको हो ।

यही अवधिमा विभिन्न जंगली जनावरका १६ वटा ओखेटोपहारहरु बरामद भएका छन् ।

१२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष, एउटा सिकार आरक्षको सुरक्षामा नेपाली सेना खटिँदै आएको छ ।

त्यसैगरी चुरे क्षेत्र संरक्षणका लागि नेपाली सेनाका आठ वटा गण, दुई वटा वन तथा पर्यावरण सुरक्षा गण र सात वटा अनाश्रित गुल्म गरी कुल ९ हजार ४६ सुरक्षा फौज संरक्षणको काममा खटिँदै आएका छन् ।

अहिलेसम्म निकुञ्ज तथा आरक्ष सुरक्षामा खटिएका ११६ सैनिकहरूले ज्यान गुमाएका छन् । यस आर्थिक वर्ष मात्रै चार सैनिक घाइते भएको जंगी अड्डाले बताएको छ ।