२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्गा प्रसाईँ र तीन जिल्लाका सिडिओ तथा प्रहरी प्रमुखबीच छलफल

अ+ अ-

काठमाडौँ। विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग काठमाडौँ उपत्यकाका तीनै जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरू र प्रहरी प्रमुखहरूले छलफल गरेका छन् ।

छठपछि प्रसाईँले आन्दोलन गर्ने बताएपछि प्रमुख जिल्ला अधिकारीहरूले छलफल गरेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज आइतबार प्रसाईँलाई बोलाएर छलफल गरिएको बताइएको छ । 

छलफलमा तीनै जिल्लाका सिडिओहरू र तीनै जिल्लाका प्रहरी प्रमुखहरूको उपस्थित रहेको थियो । प्रसाईँले अभिव्यक्त गरेका विचार तथा सामाजिक सञ्जालहरूमा प्रसारित विषयमा पनि छलफल छ ।

यसका साथै प्रसाईँले गर्ने भनिएको आन्दोलनबारे प्रसाईँले भने अहिले त्यस्तो कुनै कार्यक्रम नरहेको बताएको स्रोतको भनाई छ ।