काठमाडौँ । लोक सेवा आयोगले नेपाल विद्युत् प्राधिकरणका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
केन्द्रीय काठमाडौँ कार्यालयले एक सूचनामार्फत नेपाल विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल विद्युत् प्राधिकरणको आ.प्र. खुला तथा समावेशी तर्फका प्राविधिक सेवा, इलेक्ट्रिकल/मेकानिकल/कम्प्यूटर इञ्जिनियरिंग समूहका विभिन्न विज्ञापन नम्बर, तह ८, सहायक प्रबन्धक पदका नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा







