काठमाडौँ । दाङमा जुवा लेखिरहेका ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
बारबर्दिया नगरपालिका-३ बेल्बज्जास्थित कालुराम थारुको बाख्राको खोरमा जुवातास खेलिरहेका ३५ वर्षीय थारुसहित ६ जनालाई गए राति इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूको साथबाट ४७ हजार ४ सय ८० रुपैयाँ र ७ बुक तास समेत बरामद गरेको छ ।







