२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घनश्यामको सर्त : ‘नेतृत्वबाट ‘प्रचण्ड’ र माधवको बिदाइ गरे माओवादीसँग एकता गर्न सकिन्छ’

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादीसँग एकता गर्न नयाँ सर्त अघि सारेका छन् ।

जारी केन्द्रीय समिति बैठकमा बोल्दै माओवादीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी अध्यक्ष माधव नेपाल नेतृत्वबाट बिदा हुने सर्तमा माओवादीसँग एकता गर्न सकिने बताएका हुन् ।

बैठकमा महासचिव भुसालले भने, ‘तपाईँहरूले ‘प्रचण्ड’ र माधव नेपाल)ले अब नेतृत्व छाड्ने भए एकताको वातावरण बनाउन सकिन्छ । मैले प्रचण्डलाई पनि त्यही भनेको छु, अन्यथा झन्डा र नाम मिल्यो भन्दैमा एकता गर्दा धोका हुन्छ । हिजो पनि एकताबाट धोका सुरु भएको हो ।’

उनले हिजो एमाले र माओवादी मिलेपछि नै ओली राजनीतिक रूपमा बलियो भएको उनको भनाइ छ । माओवादीसँग एकता गर्ने विषयमा नेकपा एसमा चर्को मतभेद छ । अहिले पदाधिकारीहरूले आ(आफ्नो धारणा राख्ने क्रम जारी छ ।