२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घर जलेको भन्दै पूर्वमुख्यमन्त्रीद्वारा जाँचबुझ आयोगका सदस्यमाथि दुर्व्यवहार

अ+ अ-

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका क्षति संकलन गर्न धनगढी पुगेको जाँचबुझ आयोगका सदस्य विश्वेश्वर प्रसाद भण्डारी र सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलबीच वादविवाद भएको छ ।

भीमदत्त नगरपालिकामा बिहीबार दिउँसो आयोजित एक कार्यक्रममा उनीहरूबीच भनाभन भएको हो ।

सञ्जालमा सार्वजनिक भएको भिडियोमा रावलले भण्डारीमाथि आक्रोश पोखेको देखिन्छ । उनी नेकपा एमालेका पोलिटब्यूरो सदस्य हुन् ।

जेनजी आन्दोलनको क्रममा आफ्नो घर जलेको र अहिले बालबच्चाको बिजोग भएको भन्दै उनी आयोगका सदस्यमाथि आक्रोश पोखेको भिडियोमा देखिन्छ ।

नगरपालिकामा प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख लगायतका सरोकारवालाहरूसँग आयोगले छलफल आयोजना गरेको थियो ।

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका अन्य दुई सदस्यहरू देशदौडाहमा छन् । उनीहरू जेनजी आन्दोलनको क्षतिबारे सूचना संकलन गर्न हिँडेका हुन् ।

यसैक्रममा भण्डारी बिहीबार धनगढी पुगेको थिए । त्यहीँ उनीहरूबीच भनाभन भएको हो ।

प्रतिवाद भएपछि उक्त साक्षात्कार कार्यक्रम नै अगाडि नबढेको उनले बताइएको छ ।