२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधान न्यायाधीश सहित वरिष्ठतम् न्यायाधीशहरू बांङ्लादेशको भ्रमणमा

अ+ अ-

काठमाडौँ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा एउटा टोली बंगालदेशको भ्रमणमा गएको छ । 

बांङ्लादेशका प्रधान न्यायाधीश डा. सैयद रेफात अहमेदको निम्तोमा सर्वोच्च अदालतको एउटा टोली त्यहाँ पुगेको हो ।

प्रधान न्यायाधीश राउतले नेतृत्व गर्ने टोलीमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश विनोद शर्मा र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेल सहभागी छन् ।

शनिबारदेखि न्यायाधीश कुमार रेग्मीले कामू प्रधान न्यायाधीशको जिम्मेवारी सम्हालेका छन् । न्यायाधीश रेग्मी स्वयं पनि न्यायिक कार्यक्रममा सहभागी हुन चीन भ्रमणमा जाँदैछन् । सोमबारदेखि न्यायाधीश हरि फूयालले कामू प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्दै छन् ।

प्रधान न्यायाधीशको टोली आगामी मंगलबारसम्म बंगालदेशको राजधानी ढाकामा रहेछन् भने त्यसपछि स्वदेश फर्कनेछ । त्यतिञ्जेल न्यायाधीश फूयालले नै कामू प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन् ।