२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनले समाजवादी क्रान्तिको झल्को दियो : ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २३ र २४ मा भएको जेन जेड आन्दोलनले कम्युनिस्टहरुले गर्ने समाजवादी क्रान्तिको झल्को दिएको बताएका छन् ।

नेकपा एसलगायत ८ वटा घटकसँग एकताअघि बसेको माओवादी केन्द्रको अन्तिम केन्द्रीय समिति बैठकलाई समापन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले समाजवादी क्रान्तिका रूपमा जेन जेड आन्दोलनलाई संश्लेषण गर्दै लैजानुपर्ने बताएका हुन् ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले जेनजी आन्दोलनमा माओवादीले उठाएका विषय नै युवाले स्थापित गरेको बताए । सोही बैठकले भीम रावल,झलनाथ खनाल,घनश्याम भुसाललगायतका नेताहरूलाई पनि छलफल गरेर एउटै पार्टीमा समेट्न पहल गर्ने निर्णय गरेको छ ।

सापकोटाले अब बन्ने नेपाली कम्युनिस्ट पार्टी नै नेपालको कम्युनिस्ट आन्दोलनको मूलधार हुने दाबी गरे ।