२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरसफाइमा लापरबाही गरेपछि ओम अस्पतालको क्यान्टिन ७ बन्द

अ+ अ-

काठमाडौँ । खाद्य स्वच्छतामा लापरबाही गरेको भन्दै ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द गराइएको छ ।

काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमन टोलीले चावहिलस्थित ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरबाही गरेको भेटेपछि सात दिनका लागि बन्द गराएको हो ।

हेल्दी बाइट्स सर्भिसेज् प्रालिले सञ्चालन गरिरहेको अस्पतालको क्यान्टिनमा खाद्य रंगको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका उपभोग्य वस्तु, अस्वच्छ वातावरण, किटनाशक नियन्त्रणको काम असन्तोषजनक, लेबल वितरण नदेखिएका खाद्य वस्तु प्रयोग गरिएको पाइएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

अनुगमन टोलीका खाद्य विशेषज्ञ अनिल बस्नेत र अशोक पराजुलीका अनुसार क्यान्टिन सञ्चालकले व्यवसाय दर्ता समेत नगरेको भेटिएपछि सात बन्द गरी स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ ।

अनुगमनको क्रममा म्याद गुज्रिएको ५०० मिलिलिटर दूध क्यान्टिन सञ्चालककै उपस्थितिमा नष्ट गरिएको छ । महानगरपालिका र विभागको संयुक्त टोलीले काठमाडौँका विभिन्न अस्पतालका क्यान्टिनको अनुगमन गरेको थियो ।