ग्यास अभावले खाना पकाउन समस्या भएपछि कर्मचारीसहितलाई सहुलियतको खाना
काठमाडौँ । चितवन मेडिकल कलेज परिसरको क्यान्टिनले ग्यासको अभावमा खाना पकाउन कठिन भएका विद्यार्थी, कर्मचारी, मजदुरलगायतलाई सहुलियत दरमा खाना खुवाउन सुरु गरेको छ । त्यहाँस्थित फ्राइन्डस रेष्ट्रोले रु. १५० मा...