२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमाण नपुगेपछि मुख्यमन्त्री आचार्यको घर जलाएको आरोपमा पक्राउ परेका ३ जनालाई छाड्न आदेश

अ+ अ-

काठमाडौँ। लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको घरमा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा बुधबार अर्घाखाँचीको सन्धिखर्कबाट पक्राउ परेका तीन युवालाई अदालतले छाड्ने आदेश दिएको छ ।

भूमिकास्थान नगरपालिका-१ घर भई हाल सन्धिखर्क नगरपालिका-२ घोचेखोला बस्ने गुरुदेव खनाल, सन्धिखर्क नगरपालिका-२ भक्तिटोलाका पुष्कर पौडेल भनिने पुष्पलाल पौडेल र सोही वडाको कुर बस्ने चूरामणि ढुंगाना बुधबार पक्राउ परेका थिए ।

अर्घाखाँची जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि बुधबार पक्राउ परेका थिए तर बिहीबार जिल्ला अदालतले उनीहरूलाई थुनामा राख्नुपर्ने प्रमाणहरू नदेखिएको भन्दै छाड्न आदेश दिएको हो । उनीहरूलाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिएको थियो ।

बिहीबार जिल्ला न्यायाधीश शिवलाल पाण्डेको इजलासले उक्त मुद्दामा पेश भएको मिसिलमा रहेका पेनड्राइभ रहेको भिडियो र फोटामा उनीहरू संलग्न प्रमाण नदेखिएकोले थुनामा राख्नुनपर्ने आदेश दिएको हो ।

भदौ २४ को जेन–जी प्रदर्शनका क्रममा सन्धिखर्क हटारीस्थित मुख्यमन्त्री आचार्यको घरमा तोडफोड र आगजनी भएको थियो ।