काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरवारस्थित समितिको सभा कक्षमा बस्नेछ ।
बैठकमा संघीय संसदको आसन्न निर्वाचनको तयारी सम्बन्धमा निर्वाचन आयोग, नेपालसँग छलफल हुनेछ ।