विपद् व्यवस्थापन र उद्धार कार्यमा सरकारको कमजोरीप्रति संसदीय समितिको चिन्ता
काठमाडौँ । सांसदहरुले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा विपद् व्यवस्थापनका सम्बन्धमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । संघीय संसदको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको...