काठमाडौँ । पाँच उपसचिवसहित १५ जना प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न नगरपालिका र गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरू सहितका कर्मचारीहरूको सरुवा गरेको हो।
पछिल्लो केही समययता मन्त्रालयले विभिन्न निकायका कर्मचारीहरूको सरुवा गर्दै आएको छ।
सूची :







