काठमाडौँ । काठमाडौँको चन्द्रागिरीबाट २२ जना व्यक्ति पक्राउ परेका छन् ।
तासजुवा खेलिरहेको अवस्थामा २२ जना व्यक्तिलाई १७ लाख नगदसहित पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।