काठमाडौँ। सरकारले स्वास्थ्य सेवा विभागमा महानिर्देशक पदमा कार्यरत अतिरिक्त स्वास्थ्य सचिव (अधिकृत बाह्रौं तह) मा कार्यरत डा. टंकप्रसाद बाराकोटीको राजीनामा स्वीकृत गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनले दिएको राजीनामा स्वीकृत गरेको हो ।