२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४ वर्षपछि एमालेमा फर्किएकी झाँक्री पार्टी मुख्यालय च्यासल पुगिन्

अ+ अ-

काठमाडौँ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्री पार्टी कार्यालय च्यासल पुगेकी छन् । ४ वर्षपछि एमाले फर्किएकी उनी पार्टी मुख्यालय च्यासल पुगेकी हुन् ।

झाँकी र किसान श्रेष्ठसहित दर्जन बढी नेता कार्यकर्तालाई सोमबार ओलीले पार्टीमा भित्र्याएका थिए । आज च्यासल पुगेर एमाले नेताहरूसँगको फोटो फेसबुकमा राख्दै लेखेकी छन्, ‘फेरिएको हाम्रो दिनचर्या, पार्टी कार्यालय च्यासलमा ।’

च्यासल पुगेकी झाँक्री र श्रेष्ठको साथमा उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य राजन भट्टराई, लालबाबु पण्डित, खिमलाल भट्टराईलगायत देखिएका छन् ।

माधव नेपालले माओवादीसहित साना वाम घटकसँग एकता गरेपछि झाँक्री अलग्गिएकी हुन् ।