काठमाडौँ । १० गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो ।
यसबाहेक, विभिन्न मन्त्रालयमा कार्यरत थप १० जना शाखा अधिकृतहरूलाई पनि पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य निकायमा सरुवा गरिएको छ ।










