२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ विमानस्थल व्यस्त हुँदा दिल्ली डाइभर्ट गरियो नेवानिको जहाज

अ+ अ-

काठमाडौँ। त्रिभुवन विमानस्थलमा पार्किङ वे व्यस्त हुँदा दुबईबाट आएको नेपाल एयरलाइन्सको आर ए २३० जहाज दिल्ली डाइभर्ट गर्नु परेको छ ।

पार्किङ वे व्यस्त भएपछि नेवानिले धेरै समय होल्ड गर्नुपर्ने थियो । त्यसका लागि पर्याप्त इन्धन नहुँदा दिल्ली डाइभर्ट गर्नु परेको बताइएको छ । विमानस्थल कार्यालयले ‘लो होल्डिङ फ्यूल’ कारण यो जहाज डाइभर्ट भएको बताएको छ ।

विमानस्थल स्रोतका अनुसार व्यस्त समयमा पार्किङ वे उपलब्ध नभएको सूचना क्याप्टेनलाई दिइएको थियो । त्यसपछि जहाज दिल्ली डाइभर्ट गरिएको हो ।

अहिले कतिपय पार्किङ वे मर्मत भइरहेको छ । स्लट व्यवस्थापन नगरी उडान अनुमति दिने प्राधिकरणको प्रवृत्तिले यस्तो समस्या दोहोरिने गरेका छन् ।