२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जहाज डाइभर्ट हुनुपर्ने अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गर्ने निर्णय

अ+ अ-

काठमाडौँ । डाइभर्ट हुनुपर्ने अवस्थामा नेपाल वायुसेवा निगमका जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरिने भएको छ। 

नेपाल एयरलाइन्सले आफ्नो जहाज डाइभर्ट हुनुपर्ने अवस्थामा अबदेखि भारतको विमानस्थलका सट्टा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गर्न लागेको हो। निगमले मंसिर ३ गतेदेखि लागू हुने गरी भैरहवालाई वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्ने निर्णय गरेको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)मा मौसम, भिडभाड वा अन्य कारणले अवतरण असम्भव हुने घटनामा जहाज भारततर्फ डाइभर्ट हुँदै आएकोमा अब भैरहवा प्रयोग गर्दा उल्लेखनीय खर्च कटौती, उडान समय बचत र थप सञ्चालनगत सहजता मिल्ने निगमको विश्वास छ।