काठमाडौँ । लोक सेवा आयोगले संघीय संसद सेवाको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले मंगलवार एक सूचना जारी गरी संघीय संसद सेवाको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नं १२०३८-१२०४०/०८१-८२ (खुला तथा समावेशी), संघीय संसद सेवा, सूचना प्रविधि समूह, रा.प.अनं. प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :










