श्रीलंकाका लागि प्रस्तावित राजदुत झालाई सांसद दंगालको प्रश्नः ‘भिसा सहजता र उडान विस्तारमा के छ कार्य योजना ?’
काठमाडौँ । नेकपा एमालेका सांसद प्रेमप्रसाद दंगालले नेपाल र श्रीलंकाबीचको कूटनीतिक सम्बन्ध, नेपाली पर्यटकलाई भिसामा देखिएको समस्या र हवाई उडान विस्तारका सम्भावनाबारे प्रस्तावित राजदूत डा. मञ्चलाकुमारी झासँग कार्य योजना माग गरेका...