२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालीमाटीमा आज कति छ तरकारी र फलफूलको मूल्य ? 

अ+ अ-

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधवारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ ।

जसअनुसार आज भारतीय ठूलो गोलभेँडाको अधिकतम मूल्य प्रति किलोग्राम १३० रुपैयाँ तोकिएको छ भने सानो टनेल, भारतीय र तराई गोलभेँडाको अधिकतम मूल्य १३० रुपैयाँसम्म पुगेको छ। गोलभेडा सानो लोकलको भने ११० रुपैयाँ छ । 

यसैगरी रातो आलु ६० रुपैयाँ, भारतीय रातो आलु ४५ रुपैयाँ र सेतो आलु ४२ रुपैयाँ प्रतिकिलो रहेको छ।

प्याजको अधिकतम मूल्य आज ३५ रुपैयाँ तोकिएको छ भने गाजर (लोकल) १५० रुपैयाँ र तराई गाजर १३० रुपैयाँ तोकिएको छ। बन्दा (लोकल) ८० रुपैयाँ र तराई बन्दा ७० रुपैयाँसम्म पुगेको छ। काउलीमा स्थानीय ज्यापु जात ७५ रुपैयाँ कायम हुँदा तराई र सामान्य काउली ६० रुपैयाँसम्म रहेको छ।

भन्टा लाम्चो ७० रुपैयाँ, डल्लो ७५ रुपैयाँमा रहेको छ भने बोडी (तने) १८० रुपैयाँ र घिउसिमी (लोकल) १७० रुपैयाँ पुगेको छ। तितो करेला १५० रुपैयाँ, परवर (लोकल) १०० रुपैयाँ र तराई परवर ११० रुपैयाँ तोकिएको छ। घिरौँला १३० रुपैयाँ, फर्सी हरियो लाम्चो ८० रुपैयाँ र सलगम १२० रुपैयाँ कायम भएको समितिले जनाएको छ।

भिण्डी १०० रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ, पिँडालु ९० रुपैयाँ र रायो साग ७० रुपैयाँ कायम भएको छ । यसैगरी डल्ले च्याउ ४०० रुपैयाँ, कन्य च्याउ २४० रुपैयाँ र सिताके च्याउ ९०० रुपैयाँसम्म पुगेको छ। कुरिलो आजको सूचीमा सबैभन्दा महँगो वस्तुमध्ये रहेको छ, जसको अधिकतम मूल्य १,२०० रुपैयाँ तोकिएको छ। जिरीको साग ६०० रुपैयाँ हुँदा सेलरी ३२० रुपैयाँ र पार्सले ७५० रुपैयाँमा तोकिएको छ।

फलफूलतर्फ स्याउ (फूजी) ३२० रुपैयाँ, झोले स्याउ २५० रुपैयाँ, कागती १२० रुपैयाँ, अनार ४०० रुपैयाँ र सुन्तला नेपाली १२० रुपैयाँ रहेको छ। किवी २५० रुपैयाँ, शरीफा २०० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, स्ट्रबेरी ५५० रुपैयाँ र नासपाती (चाइनिज) २२० रुपैयाँ रहेको छ । केराको थोक मूल्य प्रति दर्जन १४० रुपैयाँ तोकिएको समितिले जनाएको छ ।