२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्प्युटर एसोसिएसन नेपालले भन्यो : ‘प्रविधि र विकासलाई गति दिन डिजिटल कोरिडोरको अवधारणा जरुरी छ’

अ+ अ-

काठमाडौँ। नेपालको सूचना प्रविधि क्षेत्रको सर्वोच्च छाता संस्था कम्प्युटर एसोसिएसन नेपालले नेपाल-भारत डिजिटल कोरिडोरको अवधारणागत ढाँचा औपचारिक रूपमा सार्वजनिक गरेको छ।

दक्षिण एसियाको डिजिटल रूपान्तरणलाई गति दिन, क्षेत्रीय नवप्रवर्तनलाई बढावा दिन, र नेपाल-भारतलाई अग्रणी डिजिटल केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहितको यो फ्रेमवर्क क्यान महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइसिटी पोलिसी विज्ञ चिरञ्जीवी अधिकारीको नेतृत्वमा तयार गरिएको हो।

क्यान महासंघको पहलमा नेपाल र भारत डिजिटल करिडोर काम गर्न सहज होस् र ज्ञान, सीप र उत्पादन सहकार्य गर्न सकियोस् भन्ने उद्देश्यले उक्त अवधारणा अगाडि बढ्ने क्यान महासंघले जनाएको छ ।

महासंघका अनुसार प्रविधिमा भएका सीप, प्रमाणपत्र र प्राविधिक जनशक्ति दक्षिण एसियाका देशहरूले चाहिएको बेला संयुक्त रूपमा उपयोग गर्न सक्नेछन्।

यसका लागि सबैभन्दा पहिले सरकारले निजी क्षेत्रसँग मिलेर डिजिटल पूर्वाधार विकास गर्नुपर्नेमा महासंघको जोड छ।

यसले डेटा सुरक्षा, डिजिटल पहिचान, र ई-कमर्स कानूनलाई दुवै देशमा मिलाएर डिजिटल व्यापार सहज बनाउने छ।

अधिकारी विगत तीन दशकदेखि नेपालमा डिजिटल नीति, आइटी कानून, डिजिटल सरकार, एआई नीति, ई-गभर्नेन्स ब्लूप्रिन्ट, तथा उद्योग विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका आइसिटी नीति विशेषज्ञ हुन्।