२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘म र ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा गरेका राम्रा काम जनताको बीचमा लैजानुस्’ : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले आफू र ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा गरेका राम्रा कामहरू जनताको बीचमा लैजान नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै आफूहरूसहित सबै नेताहरूले गरेको काम जनताको बीचमा लगेर राख्नुपर्ने बताए।

उनले भने, ‘मैले मेरो मात्रै होइन, अब सबैले सबैको प्रचार गर्नुपर्छ, एकीकृत पार्टी भइसकेपछि हामीले संकटको बेलामा खेलेको भूमिका पनि जानकारी गराउनुपर्छ, अहिले पनि जेनजी पुस्तालाई पनि सही दिशामा अघि बढ्नुपर्छ भनेर उत्प्रेरित गरिरहेका छौँ।’

उनले जेन जेड आन्दोलनपछि ‘प्रचण्ड’ र आफू राष्ट्रपतिकहाँ गएर रातभरि बसेर संकटमा देश बचाउन भूमिका खेलेको दाबी गरेका छन्।

उनले भने, ‘राष्ट्रपतिले हामीलाई सम्झिनुभयो। अरू नेताहरूको अत्तोपत्तो भएन। हामी पुग्यौँ। अहिले बन्नुभएको प्रधानमन्त्रीलाई पनि तपाईँ अघि बढ्नुस्, राम्रो काम गर्नुस् भनेर सन्देश पठायौँ। समयमा निष्पक्ष चुनाव गराउनुस्, हामी साथ दिन तयार छौँ। त्यसैले सबै नेताहरू उस्तै हुन् होइन, राम्रा पनि छन्।’

उनले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै आफ्नो मात्रै प्रशंसा चाहनेहरू पनि रहेको टिप्पणी गरेका छन्। उनले सुदूरपश्चिममा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन्।