२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्री खनालविरुद्ध शरद ओझाको अवहेलना रिट दर्ता गर्न सर्वोच्चको आदेश

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले अर्थमन्त्री रामेश्वर खनालविरुद्ध नेपाल बीमा प्राधिकरणका बर्खास्त अध्यक्ष शरद ओझाले दायर गरेको अदालतको अवहेलना मुद्दा दर्ता गर्न आदेश दिएको छ।

न्यायाधीश अब्दुल अजिज मुसलमान र मेघराज पोख्रेलको इजलासले आइतबार उक्त रिट दर्ता गर्न सर्वोच्च प्रशासनलाई निर्देशन दिएको हो। यसअघि सोही रिटलाई अदालत प्रशासनले दरपीठ (दर्ता नगरी फिर्ता) गरेको थियो।

ओझालाई प्राधिकरणको अध्यक्ष पदबाट हटाउने सरकारको निर्णयविरुद्ध उनले सर्वोच्चमा रिट दायर गरेका थिए। त्यसमा सर्वोच्चले उनको पक्षमा अन्तरिम आदेश जारी गर्दै पदमा बहाल रहन पाउने व्यवस्था मिलाएको थियो।

अन्तरिम आदेशपछि प्राधिकरणमा हाजिरी हुन पुगेका ओझालाई सरकारले काम गर्न नदिएपछि उनले अर्थमन्त्री खनालले सर्वोच्चको आदेशको अवज्ञा गरेको भन्दै पुनः अदालतको अवहेलना मुद्दा दायर गरेका थिए। सर्वोच्चले दरपीठ भएको सोही मुद्दालाई अब दर्ता गर्न आदेश दिएको हो।