काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २१ औँ खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्सले प्लेअफ सम्भावना कायमै राखेको छ।
यो खेलमा हार बेहोरेसँगै प्लेअफ सम्भावनाबाट बाहिरिएको छ। प्लेअफ चरणबाटै बाहिरिने कर्णाली पहिलो टिम बन्यो ।







