२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष नहुने कानुन ल्याउनुपर्नेमा एमालेका उपाध्यक्ष पाण्डेको जोड

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष बनाउन नहुने व्यवस्था कानुनमै लेख्नुपर्ने धारणा राखेका छन्। 

आज बागबजारमा ११ औँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले पुराना र नयाँ दल दुवैमा दुई पटकभन्दा बढी अध्यक्ष हुन चाहने अवस्था रहेको भन्दै कानुनमै नपाउने व्यवस्था हुनुपर्ने बताएका हुन्।

उनले एमालेको महाधिवेशनमा दलभित्रको लोकतन्त्रको विषयमा बहस गर्ने बताए। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेको जबज र आफूले भनेको जबज फरक रहेको धारणा राखे। पाण्डेले जबजको प्रष्ट बुझाउन आफूहरू सक्रिय रहेको बताए। उनले नयाँ पुस्ताको बिचमा पार्टी जानुपर्नेमा सीमित नेताको हातबाट पार्टी सञ्चालन भइरहेको आरोप लगाए।

११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा एमालेका नेताहरूमा ध्रुवीकरण बढेको छ। कार्यक्रममा एमाले अध्यक्ष ओलीलाई टक्कर दिन संस्थापनइतर पक्षका उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराईसहितका पदाधिकारीहरू सहभागी थिए।