२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६० लाख नगदसहित हुन्डी कारोबारमा संलग्न १ जनालाई पक्राउ

अ+ अ-

काठमाडौँ । प्रहरीले झण्डै ६० लाख नगदसहित हुन्डी कारोबारमा संलग्न १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका ९ घर भई हाल काठमाडौँ महानगरपालिका १४ कुलेश्वर बस्ने ३४ वर्षीय सरोज श्रेष्ठ रहेका छन् ।

आइतबार प्रहरीले कुलेश्वरस्थित चुन्ने पाखा टोलमा हुन्डीमार्फत रकम कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।

श्रेष्ठलाई चेकजाँच गर्ने क्रममा उनको साथ र कोठाबाट नेपाली नगद ५७ लाख ४७ हजार ३५० सहित पक्राउ गरी हुन्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिन को म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको छ ।