२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपालले भने : ‘युवाले उठाएका मुद्दालाई चुनावमार्फत अनुमोदन गराउन घरदैलो अभियानमा लागिसकेका छौँ’ 

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले सबै वर्ग, लिंग, समुदाय र नवयुवाले उठाएको सुशासन, भ्रटाचारमुक्त समाज, पुस्तान्तरणलगायत मुद्दालाई लिएर २१ फागुनको निर्वाचनमा जान लागेको बताएका छन् । 

नेकपा बाँकेले बिहीबार आयोजना गरेको जिल्ला स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै सहसंयोजक नेपालले यस्तो बताएका हुन् । युवाले उठाएका मुद्दालाई जनताले चुनावमार्फत अनुमोदन गराउने दाबी गर्दै उनले नयाँ नेपाल निर्माणको संकल्पका साथ नेकपा जनताको घरदैलो, टोल बस्तीमा पुगिसकेको बताए । 

कार्यक्रममा नेकपाका नेता शक्तिबहादुर बस्नेतले अनेकौँ उतारचढाव, आरोह अवरोह, नवयुवाले परिवर्तनको लागि गरेको आन्दोलन लगायतको परिवर्तित अवस्थामा एउटा  बलियो राष्ट्रिय शक्ति रूपमा १६ वटा वाम घटक एकीकृत भएकोले पहिलो जस्तो टुटफुट हुनै नसक्ने  बताए । 

सभालाई नेपाली कम्युनिस्ट पार्टीका नेता कर्णजित बुढाथोकी, अब्दुल हुसेन खाँ, महिला नेत्री अन्जना चौधरि लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको अध्यक्षता नरेन्द्र पाण्डे जेम्सले गरेको थिए ।