२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२ सय १२ सशस्त्र प्रहरी कर्मचारी कारबाहीमा, पोसाक लगाएर टिकटक र रिल्स बनाएको आरोप

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बलले पोसाक लगाएर टिकटक र रिल्स बनाएको आरोपमा २ सय १२ जना सशस्त्र प्रहरी कर्मचारीलाई कारबाही गरेको छ । सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले विभिन्न सामाजिक सञ्जालमा पोसाक प्रयोग गरेर भिडियो बनाई आचारसंहिता विपरीत काम गरेकाले कारबाही गरेको हो ।

उनीहरूलाई बढुवा रोक्का गर्ने चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाइबुझाई गरिएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले बताए । कर्मचारीको सामाजिक सञ्जालका गतिविधिलाई अनुगमन गर्न सशस्त्र प्रहरीले प्रधान कार्यालयमा सामाजिक सञ्जाल अनुगमन शाखा समेत स्थापना गरेको छ ।