त्रिभुवन विमानस्थलमा यात्रुको सामान सुरक्षामा कडाइ, चोरी रोक्न कर्मचारीलाई ‘गोजी नभएको’ पोसाक
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने यात्रुहरूको लगेज तथा व्यक्तिगत सामानको सुरक्षालाई थप प्रभावकारी बनाउन प्रहरीले विशेष सुरक्षा सतर्कता र निगरानी बढाएको छ। नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले...