काठमाडौँ । लोक सेवा आयोगले अधिकृत पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रशासन सेवाका विभिन्न (विज्ञापन नम्बर, समूह, उपसमूह, पद) ६ र ५ तह, अधिकृत पदको खुला तथा समावेशी तर्फका लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :







