२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको समूहमा समेटिए सुहाङ नेम्वाङ र अमित लामा

अ+ अ-

काठमाडौं । एमालेको ११ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यका आकांक्षीमध्ये निवर्तमान सांसद सुहाङ नेम्वाङ र युवा नेता अमित लामाको नामलाई संस्थापन पक्ष (ओली) ले आफ्नो सूचीमा राखेको छ । यसअघि उक्त पक्षले तयार पारेको सूचीमा दुवैको नाम थिएन ।

एक एमाले नेताका अनुसार, नामहरू मिलाउने क्रममा हतार र तनावकाबीच उक्त नाम छुटेको थियो । नेम्वाङको नाम खुला केन्द्रीय सदस्यतर्फ १६३ नम्बरमा र लामाको नाम केन्द्रीय सदस्य समावेशी अन्तर्गत आदिवासी-जनजातीको ३ नम्बरमा छ ।

नेम्वाङ संविधानसभाका अध्यक्ष सुवास नेम्वाङका छोरा तथा कानून व्यवसायी पनि हुन् । लामा युवा संघ पृष्ठभूमिबाट पार्टी राजनीतिमा सक्रिय छन् । नेम्वाङको नाम ईश्वर पोखरेल प्यानलमा पनि रहेको छ । उनले हिजो ‘स्वतन्त्र’ उम्मेदवारी दिएको बताएका थिए ।