२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बंगलादेशका उच्चायुक्तलाई बोलाएर भारतीय मिशनको सुरक्षाप्रति चिन्ता व्यक्त

अ+ अ-

काठमाडौँ । विदेश मन्त्रालयले बुधबार भारतस्थित बंगलादेशका उच्चायुक्तलाई बोलाएर आफ्नो सुरक्षा चिन्ता व्यक्त गरेको छ।

विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भारतका लागि बंगलादेशका उच्चायुक्त रियाज हमिदुल्लाहलाई आज विदेश मन्त्रालयले बोलाएको थियो। यस क्रममा उनलाई बंगलादेशको बिग्रँदै गएको सुरक्षा अवस्थाको बारेमा भारतको गम्भीर चिन्ताबारे अवगत गराइएको थियो।’

ढाकास्थित भारतीय मिशन वरपर सुरक्षामा बाधा पुर्‍याउने धम्की दिने केही अतिवादी तत्वहरूको गतिविधिप्रति विशेष ध्यान आकर्षित गरिएको भारतले जनाएको छ।

विज्ञप्तिमा थप भनिएको छ, ‘भारतले बंगलादेशमा हालै भएका केही घटनाहरूको बारेमा अतिवादी तत्त्वहरूले बनाएको गलत कथालाई पूर्ण रूपमा अस्वीकार गर्दछ। अन्तरिम सरकारले न त यी घटनाहरूको गहन अनुसन्धान गर्‍यो न त भारतसँग कुनै ठोस प्रमाण साझा गर्‍यो।’

एक दिन अघि मात्र बंगलादेशको राष्ट्रिय नागरिक पार्टी (एनसीपी) का दक्षिणी प्रमुख संयोजक हसनत अब्दुल्लाहले बंगलादेश अस्थिर भयो भने भारतको ‘सेभेन सिस्टर्स उत्तरपूर्वी राज्यहरू अलग्गिने चेतावनी दिएका थिए।