२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यू-१९ एसिया कप फाइनल : समीरको शतकको मदतमा भारतलाई पाकिस्तानले दियो ३४८ रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । एसिसी यू-१९ एसिया कपको उपाधि भिडन्तमा भारतलाई पाकिस्तानले ३४८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ।

समीर मिन्हासको शतकको मद्दतमा पाकिस्तानले दुबईमा टस हारेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ३४७ रन बनायो।

सीमरले ११३ बलमा १७ चौका र ९ छक्काको मद्दतमा १७२ रन जोडे। हमेद हुसेनले ७२ बलमा ५६ रन बनाए। बलिङमा भारतका दीपेश देवेन्धरनले ३ विकेट लिए भने हेलिन पटेल र खिलान पटेलले २-२ विकेट लिए।  

यसअघि सेमिफाइनलमा भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई पराजित गरेर फाइनलमा स्थान बनाएका थिए। 

प्रतियोगितामा नेपालले पनि भाग लिएको थियो। समूह ‘बी’ मा नेपालले बंगलादेश, श्रीलंका र अफगानिस्तानविरूद्धका तीनै खेलमा पराजय भोगेको थियो।