२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘काँग्रेस निर्वाचनतर्फ केन्द्रित हुनुको विकल्प छैन’ : गगन थापा

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीले संसद् पुनर्स्थापनाको माग लिएर अदालत जाने कुनै निर्णय नगरेको बताएका छन्।

कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूलाई सोध्ने सांसदहरूलाई अदालतको बाटोमा नजान भनेको पनि बताए।

उनले भने, ‘संसद् विघटन संविधान सम्मत छैन। अदालतमा गएकाले यो उताबाटै छिनोफानो गर्छ, काँग्रेसले अदालतमा जाने निर्णय गरेको छैन, जाँदैन पनि, अदालतले यो विषयको निर्णय गर्छ भनेकाले विघटित संसद्को कोही साथीहरू जान्छु भन्दै गर्दा तपाईँको अधिकार छैन भन्न मिल्दैन। मलाई सोध्ने साथीहरूलाई यो मुद्दा लिएर अदालत जानुभएको छैन।’

उनले पार्टी निर्वाचनतर्फ केन्द्रित हुनुको विकल्प नभएको बताए। प्रवक्ता डा. प्रकाशशरण महतले पनि पार्टीले निर्वाचनमा जाने कुरा गरेको बताए।

उनले भने, ‘हामीले निर्वाचनमा जाने भनेका छौँ। सरकारले फागुन २१ गते निर्वाचन गरेन भने के गर्ने रु भन्ने कुरा छ। शीर्ष नेताहरूसँग पनि राष्ट्रपतिले गरिराख्नुभएको छ। हामी निर्वाचनको लागि तयार छौँ। निर्वाचन नभए पुनर्स्थापनाको ढोका बन्द गर्न हुँदैन।’