२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीनै तहका सरकारको सहकार्यमा अस्पताल स्तरोन्नति गर्न अर्थमन्त्री खनालको जोड 

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले सरकारी स्वामित्वमा आएका अस्पतालहरूको स्तरोन्नति गर्न संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको सहकार्यमा जोड दिएका छन् । 

सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल परिसरमा बिहीबार आयोजित जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अस्पतालको सेवा विस्तारसहित स्तरोन्नतिका लागि अहिलेको बजेट परिधिमा रहेर स्वास्थ्य मन्त्रालयको बजेटबाट केही गर्न सकिने बताएका हुन्।

‘बजेटको मध्यावधि समीक्षा गरी केही व्यवस्था गर्न सकिन्छ,’ उनले भने ‘प्रदेशका स्वास्थ्य मन्त्रीले पनि मुख्यमन्त्रीसँग समन्वय गरी खर्च हुन नसकेको बजेट अस्पतालका लागि व्यवस्थापन गर्न सक्छन् ।’ 

लहान नगरपालिकाले पनि अस्पतालका लागि स्रोत छुट्यायो भने संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा सुविधा सम्पन्न अस्पताल बनाउन सकिने उनले बताए । पूर्व पश्चिम लोकमार्गसँगै जोडिएको अस्पतालमा ट्रमा सेन्टर समेत सञ्चालन गर्न सकिए दुर्घटनामा परेकाहरूले तत्काल सेवा पाउने उनले बताए ।