काठमाडौँ । लोक सेवा आयोगले सहायक कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
काठमाडौँ केन्द्रिय आयोगले एक सूचना जारी गर्दै सहायक कम्प्युटर अपरेटर पदको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर १२०७३/१२०७५/०८१-८२ (खुला तथा समावेशी) विविध सेवा, रा.प.अनं.द्वितीय श्रेणी, सहायक कम्प्युटर अपरेटर पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूची :


यस्तै, लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर १२०७६/०८१-८२ (खुला), शिक्षा सेवा, मुद्रण व्यवस्थापन समूह, रा.प.अनं.द्वितीय श्रेणी, मुद्रण सहायक पदको पनि लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूची :








