२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘स्मार्ट हुलाक सेवाको शुभारम्भ गौरवपूर्ण क्षण’ : सचिव अर्याल

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले देशमा ‘स्मार्ट हुलाक’ सेवाको शुभारम्भ हुनु गौरवपूर्ण क्षण भएको बताएकी छन् ।

सञ्चार तथा सञ्चार प्रविधि मन्त्रालयअन्तर्गत हुलाक सेवा विभागको आयोजनामा आज गोरखा हुलाक कार्यालयलाई ‘स्मार्ट हुलाक’ घोषणा तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमै पहिलो पटक हुलाक कार्यालयलाई स्मार्ट हुलाक घोषणा गरिएको सचिव अर्यालले जानकारी दिएकी हुन् ।

जनताको घरदैलोसम्म पुग्ने सेवा हुलाक भएकाले सबै सरकारी कार्यालयलाई हुलाकसँग आबद्ध गर्नुपर्ने आवश्यकता औँल्याउँदै सञ्चारसचिव अर्यालले उत्तरी गोरखाको दुर्गम क्षेत्रमा टेलिफोन तथा सञ्चार सेवा विस्तारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

गोरखा हुलाक कार्यालयका हुलाक अधिकृत विनोदप्रसाद गैरेले गोरखा हुलाक कार्यालयले प्रविधिमैत्री बनाउँदै लगेको र हल्काराहरुलाई समेत प्रविधिसम्बन्धी तालिम प्रदान गरेको बताए । अनलाइन ‘ट्रयाकिङ प्रणाली’ मार्फत सेवाग्राहीले अहिले आफूले पठाएको सामग्री कहाँ पुग्यो भन्ने ? जानकारी पाउन सक्नु हुलाकको बलियो पक्ष भएको उनको भनाइ छ ।