२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षपछि आफ्नो मूल घर राप्रपामै फर्किए कमल थापा यस्तो छ ६ बुँदे सहमति पत्र

अ+ अ-

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा ४ वर्षपछि आफ्नो मूल घर राप्रपामै फर्किएका छन् । राप्रपा र राप्रपा नेपालबीच आज एकता भएको छ ।

६ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै थापाले राप्रपा नेपाललाई राप्रपामा विलय गराएका हुन् । सहमति पत्रमा राप्रपाको एकता महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित भएर पछि राप्रपा नेपाल रोजेकाहरूलाई सोही जिम्मेवारीमा फर्काइने उल्लेख छ ।
साथै, सहमतिको आधारमा राप्रपा नेपालको तर्फबाट पदाधिकारी र सदस्यहरू केन्द्रीय कार्यसमितिमा रहने जनाइएको छ ।

सहमतिका आधारमा राप्रपाको २०७८ मंसिरमा सम्पन्न एकता महाधिवेशन हुँदाका बखत कायम रहेका वडा, गाउँ, नगर र जिल्ला तहका पदाधिकारी सदस्यहरूलाई तत् तत् जिल्लामा सम्मानजनक ढंगबाट गर्दै लगिने भनिएको छ ।

यस्तै राप्रपा नेपालका संयोजित संगठनका पदाधिकारी र सदस्यहरूलाई राप्रपाको सम्बन्धित भातृसंगठहरुमा सम्मानजनकरुपमा समायोजन गरिने भएको छ ।

एकता कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरूले राष्ट्रवादी सबै शक्तिहरू एक ठाउँमा आउनुपर्नेमा जोड दिए । आगामी चुनावमा राप्रपालाई बलियो शक्तिका रूपमा स्थापित गर्न लागिपर्ने प्रतिबद्धता उनीहरूको छ ।