२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोजपुरका जिसस प्रमुख थुलुङद्वारा काँग्रेस छाडेको घोषणा

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसबाट जिल्ला समन्वय समिति भोजपुरको प्रमुख बनेका कमल थुलुङ राई पार्टी छाडेका छन्। छिट्टै जिसस प्रमुखको पद पनि छाड्ने भन्दै पार्टी त्यागेको घोषणा गरेका हुन्।

उनले काँग्रेसमा आफै मात्र मालिक बन्नुपर्ने प्रवृत्तिले हाबी भएको भन्दै नीतिगत र संरचनागत सुधारको छाँटकाँट नदेखिएको आरोप लगाएका छन्।

उनले भनेका छन्, ‘यदि यही पद्धति र प्रवृत्तिबाट अझै पनि गुज्रिरहने हुँदा यो देशको विकास र जनचाहनाको सम्बोधन यो पार्टीले गर्न नसक्ने मेरो बुझाई रहेको र अब उप्रान्त म आफू अध्यक्षात्म शासन व्यवस्था प्रणाली अन्तरगत प्रत्यक्ष निर्वाचन कार्यकारी राष्ट्रपति व्यवस्थाको पक्षमा रहेकोले आजका मितिबाट नेपाली काँग्रेस जिल्ला कार्यसमिति, क्रियाशील सदस्य र नेपाली काँग्रेस सदस्यबाट राजीनामा दिएको ब्यहोरा अनुरोध छ ।’

उनी २०७९ सालको निर्वाचनमा माओवादीसहितको गठबन्धनबाट जिसस प्रमुख बनेका थिए। काँग्रेस त्याग्नुअघि नै थुलुङ शनिवार नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईँसँग झापाको कार्यक्रममा सँगै देखिएका थिए।