२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वी इन्डोनेसियामा बाढीका कारण छ जनाको मृत्यु

अ+ अ-

जकार्ता । पूर्वी इन्डोनेसियाको उत्तर सुलावेसी प्रान्तको आवासीय क्षेत्रमा सोमबार आएको आकस्मिक बाढीका कारण छ जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार भारी वर्षा पछि स्थानीय समय अनुसार करिब २:३० बजे राती  सितारो आइल्यान्ड रिजेन्सीको पूर्वी सियाउमा बाढी आएको हो ।

सितारो टापु रिजेन्सी प्रशासनले एक शिशु सहित चार जना बासिन्दा बेपत्ता रहेको र अन्य चार जना घाइते भएको बताएको उल्लेख गर्दै खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ । 

प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने प्रारम्भिक तथ्यांकले  ३५ परिवारका १०८ जना विस्थापित भएको देखाएको छ ।

प्रकोपले पाँचवटा घरहरू बगाउनु का साथै पूर्वी सियाउ र दक्षिण पूर्वी सियाउका जिल्लाहरू बिचको सडक पहुँच काटिएको जनाइएको छ ।