२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाद्य अधिकारसँग सम्बन्धित २३ वटा ऐन पुनरावलोकन गर्न मानव अधिकार आयोग सुझाव

अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले खाद्य अधिकारसँग सम्बन्धित २३ वटा ऐन पुनरावलोकन गर्न सरकारलाई सुझाव दिएको छ ।

संविधानले खाद्य सम्बन्धी हकलाई मौलिक हकका रूपमा प्रबन्ध गरेको छ । तर, व्यवहारतः यसको कार्यान्वयन हुन नसकेको आयोगको निष्कर्ष छ ।

आयोगका अनुसार खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन २०७५ को कार्यान्वयनको सम्बन्धमा अध्ययन गरेर खाद्य सम्बन्धी मौलिक हक कार्यान्वयनका लागि यो सहित विभिन्न २३ वटा ऐन पुनरावलोकन हुनुपर्ने निष्कर्ष निकालिएको हो ।

जसमा खाद्य स्वच्छता ऐन, भूमि ऐन, आवासको हक सम्बन्धी ऐन, उपभोक्ता संरक्षण ऐन, वातावरण संरक्षण ऐन, वन ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन रहेका छन् ।

यस्तै, जग्गा प्राप्ति ऐन, जनस्वास्थ्य ऐन, खानेपानी तथा सरसफाइ ऐन, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनमा पुनरावलोकन गर्न सुझाव दिइएको छ । स्थानीय सरकार सञ्चालन ऐन, श्रम ऐन, सामाजिक सुरक्षा ऐन, बीउ ऐन, विषादी ऐन, औद्योगिक व्यवसाय ऐन, निकासी तथा पैठारी ऐन, जेष्ठ नागरिक ऐन, अपांगता भएका व्यक्तिको अधिकार ऐन र बालबालिका सम्बन्धी ऐनमा समेत पुनरावलोकन गर्न भनिएको छ ।

खाद्य अधिकारसँग सम्बन्धित मौलिक हक पूर्णतया कार्यान्वयन हुनका निम्ति यी ऐनमा पुनरावलोकन गर्नुपर्ने निष्कर्ष आयोगले निकालेको हो ।