काठमाडौँ । लोक सेवा आयोगले सहायक कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ केन्द्रीय कार्यालयले शनिवार एक सूचना जारी गर्दै सहायक कम्प्युटर अपरेटर पदको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नम्बर १४८७२-१४८७३/०८१-८२ (खुला तथा समावेशी), विविध सेवा, रा.प.अनं.द्वितीय श्रेणी, सहायक कम्प्युटर अपरेटर पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् नतिजा :









